National life

एनआइसी एशिया बैंकको संचालक समितिको अध्यक्षमा अशोक कुमार अग्रवाल नियुक्त

max lubricant tata
Aarthik voice
Aarthik voice
८ महिना अगाडि|१० पुस २०८२, बिहिबार
1.2kShares
एनआइसी एशिया बैंकको संचालक समितिको अध्यक्षमा अशोक कुमार अग्रवाल नियुक्त
ncell

काठमाडौं । एनआइसी एसिया बैंकको अध्यक्षमा अशोक अग्रवाल नियुक्त भएका छन् । सञ्चालक समितिको बुधबारको बैठकले अग्रवाललाई अध्यक्ष नियुक्त गरेको हो ।

https://www.youtube.com/watch?v=4p_zmd1Gtwk

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यसअघिका अध्यक्ष तुलसीराम अग्रवालले पदबाट राजीनामा दिएपछि पद रिक्त थियो । अग्रवालले बुधबार नेपाल राष्ट्र बैंकका गभर्नरसँग पद तथा गोपनीयताको शपथ लिएका छन् ।

https://www.youtube.com/watch?v=vF1UC8aty9E

अग्रवाल औद्योगिक तथा व्यापारिक घराना विशाल ग्रुपका प्रबन्ध निर्देशक हुन् । उनी आयात–निर्यातकर्ता व्यवसायीहरुको छाता संगठन नेपाल समुद्रपार निकासी पैठारी संघ तथा नेपाल चेम्बर कमर्स जस्ता सस्थाहरुसँग आवद्ध छन् । यसअघि उनी प्रुडेन्सियल ईन्स्योरेन्स कम्पनीको अध्यक्ष भइसकेका छन् ।

https://www.youtube.com/watch?v=ep54VIsu6LQ

 

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?