National life

नेपाल राष्ट्र बैंकद्वारा नारायणी डेभलपमेन्ट बैंकलाई कारबाही, नगद जरिवाना

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|१५ कात्तिक २०८०, बुधबार
597Shares
नेपाल राष्ट्र बैंकद्वारा नारायणी डेभलपमेन्ट बैंकलाई कारबाही, नगद जरिवाना
ncell

काठमाडौं । नेपाल राष्ट्र बैंकले नारायणी डेभलपमेन्ट बैंकलाई कारबाही गरेको छ । आर्थिक वर्ष २०७९–८० को चौथो त्रैमासमा नारायणी डेभलपमेन्ट बैंक आठाैं पटक राष्ट्र बैंकको कारबाहीमा परेको हो ।

राष्ट्र बैंकले अनिवार्य नगद मौज्दात अनुपात (सीआरआर) कायम नगरेको भन्दै नारायणी डेभपलपेन्ट बैंकलाई चौथौं, पाँचौ, छैटौं, सातौं र आठौं पटक कारबाही गरेको हो ।

बैंकलाई राष्ट्र बैंकले चौथौं पटकमा ६६ हजार ५३ रुपैयाँ, पाँचौं पटकमा ३३७ रुपैयाँ, छैटौं पटकमा ४२ हजार १२६ रुपैयाँ, सातौं पटकमा ५३ हजार २८ रुपैयाँ र आठौं २ हजार ४७८ रुपैयाँ जरीवाना गरेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बैंक अन्तर्गतको वित्तीय संस्था सुपरीवेक्षण विभागले गैरस्थलगत सुपरीवेक्षाको आधारमा नारायणी डेभलपमेन्ट बैंकलाई कारबाही स्वरुप नगद जरिवाना गरेको हो ।

 

यो समाचार शेयर गर्नुहोस्
597SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?