National life

बैंक दरमा स्थायी तरलता र नीतिगत दरमा ओभरनाइट तरलता सुविधालाई निरन्तरता

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०७ साउन २०८०, आइतबार
510Shares
बैंक दरमा स्थायी तरलता र नीतिगत दरमा ओभरनाइट तरलता सुविधालाई निरन्तरता
ncell

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमा बैंक दरमा स्थायी तरलता सुविधा र नीतिगत दरमा ओभरनाइट तरलता सुविधा उपलब्ध हुने व्यवस्थालाई निरन्तरता दिएको छ । राष्ट्र बैंकले आइतबार चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको हाे ।

मौद्रिक नीतिमार्फत् ७ प्रतिशत रहेको नीतिगत दरलाई घटाएर ६.५ प्रतिशत बनाइएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
तर, राष्ट्र बैंकले ७.५ प्रतिशत रहेको बैंक दरमा भने कुनै हेरफेर गरेको छैन ।

राष्ट्र बैंकले अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपातलाई यथावत राखिएको छ । चालू वर्षको मौद्रिक नीतिले अनिवार्य नगद मौज्दात ४ प्रतिशत, १२ प्रतिशत रहेको वैधानिक तरलता अनुपातलाई यथावत राख्ने निर्णय गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
510SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?