National life

अमेरिकी डलरको भाउमा पुनः वृद्धि, अन्य देशको कतिमा हुदैछ कारोबार ? 

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०४ माघ २०८१, शुक्रबार
565Shares
अमेरिकी डलरको भाउमा पुनः वृद्धि, अन्य देशको कतिमा हुदैछ कारोबार ? 
ncell

काठमाडौं । अघिल्लो दिन घटेको अमेरिकी डलरको भाउ आज पुनः बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज माघ ४ गते शुक्रबार अमेरिकी डलरको भाउ (बिक्रीदर) १३८ रुपैयाँ ७९ पैसा कायम भएको छ। भने खरिददर १३८ रुपैयाँ १९ पैसा कायम भएको छ ।

आज १ युरोको बिक्रीदर १४२ रुपैयाँ ७९ पैसा रहेको छ भने खरिददर १४२ रुपैयाँ १७ पैसा रहेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
बेलायती पाउन्ड १ को बिक्रीदर १६९ रुपैयाँ ४१ पैसा खरिददर १६८ रुपैयाँ ६७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । जापानिज १० येनको बिक्रीदर ८ रुपैयाँ ९१ पैसा र खरिददर ८ रुपैयाँ ८७ पैसा कायम भएको छ ।

त्यसैगरी, अष्ट्रेलियन डलर १ को खरिददर आज ८५ रुपैयाँ ८३ पैसा र बिक्रीदर ८६ रुपैयाँ २९ पैसा तोकिएको छ । क्यानेडियन डलर १ को खरिददर भने ९६ रुपैयाँ १३ पैसा र बिक्रीमा ९६ रुपैयाँ ५५ पैसा रहेको नेपाल राष्ट्रबैंकले जनाएको छ ।





















CurrencyUnitBuySell



INR (Indian Rupee)

100160.00160.15
















































































































































 
CurrencyUnitBuySell



usd (U.S. Dollar)

1138.19138.79



eur (European Euro)

1142.17142.79



gbp (UK Pound Sterling)

1168.67169.41



chf (Swiss Franc)

1151.54152.20



aud (Australian Dollar)

185.8386.20



cad (Canadian Dollar)

196.1396.55



sgd (Singapore Dollar)

1101.07101.51



jpy (Japanese Yen)

108.878.91



cny (Chinese Yuan)

118.8518.93



sar (Saudi Arabian Riyal)

136.8336.99



qar (Qatari Riyal)

137.9238.08



thb (Thai Baht)

14.004.01



aed (UAE Dirham)

137.6237.79



myr (Malaysian Ringgit)

130.6930.83



krw (South Korean Won)

1009.489.52



sek (Swedish Kroner)

112.3812.44



dkk (Danish Kroner)

119.0519.14



hkd (Hong Kong Dollar)

117.7417.82



kwd (Kuwaity Dinar)

1447.80449.74



bhd (Bahrain Dinar)

1366.61368.20



omr (Omani Rial)

1358.95360.51



यो समाचार शेयर गर्नुहोस्
565SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?