National life

डलरको भाउले दैनिक उचाइ लिँदै, अन्य देशको कतिमा हुदैछ साटफेर ? (सूचिसहित )

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१२ वैशाख २०८२, शुक्रबार
653Shares
डलरको भाउले दैनिक उचाइ लिँदै, अन्य देशको कतिमा हुदैछ साटफेर ? (सूचिसहित )
ncell

काठमाडौँ। अमेरिकी डलरको भाउले फेरि नयाँ उचाइ लिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज वैशाख १२ गते शुक्रवार १ अमेरिकी डलरको भाउ (बिक्रीदर) १३६ रुपैयाँ ७२ पैसा कायम भएको छ। यस्तै, खरिददर १३६ रुपैयाँ १२ पैसा कायम भएको छ ।

बिहीबार १ अमेरिकी डलरको भाउ बिक्रीदर १३६ रुपैयाँ ९८ पैसा र खरिददर १३६ रुपैयाँ ३८ पैसा कायम भएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
राष्ट्र बैंकका अनुसार आज १ युरोको बिक्रीदर १५५ रुपैयाँ ६५ पैसा रहेको छ भने खरिददर १५४ रुपैयाँ ९७ पैसा रहेको छ।

बेलायती पाउन्ड १ को बिक्रीदर १८२ रुपैयाँ ०५ पैसा खरिददर १८१ रुपैयाँ २५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। यसअघि बिहीबार बेलायती पाउन्ड १ को बिक्रीदर १८२  रुपैयाँ २० पैसा खरिददर १८१ रुपैयाँ ४१ पैसा कायम भएको थियो।

जापानिज १० येनको बिक्रीदर ९ रुपैयाँ ६० पैसा र खरिददर ९ रुपैयाँ ५६ पैसा छ। त्यसैगरी, अस्ट्रेलियन डलर १ को खरिददर आज ८६ रुपैयाँ ८९ पैसा र बिक्रीदर ८७ रुपैयाँ २८ पैसा तोकिएको छ। क्यानेडियन डलर १ को खरिददर भने ९८ रुपैयाँ २१ पैसा र बिक्रीमा ९८ रुपैयाँ ६४ पैसा रहेको राष्ट्रबैंकले जनाएको छ ।










































































































































CurrencyUnitBuySell



usd (U.S. Dollar)

1136.12136.72



eur (European Euro)

1154.97155.65



gbp (UK Pound Sterling)

1181.25182.05



chf (Swiss Franc)

1164.86165.59



aud (Australian Dollar)

186.8987.28



cad (Canadian Dollar)

198.2198.64



sgd (Singapore Dollar)

1103.79104.25



jpy (Japanese Yen)

109.569.60



cny (Chinese Yuan)

118.6718.76



sar (Saudi Arabian Riyal)

136.2936.45



qar (Qatari Riyal)

137.3537.51



thb (Thai Baht)

14.074.09



aed (UAE Dirham)

137.0637.22



myr (Malaysian Ringgit)

131.1331.26



krw (South Korean Won)

1009.499.53



sek (Swedish Kroner)

114.1914.25



dkk (Danish Kroner)

120.7620.85



hkd (Hong Kong Dollar)

117.5417.62



kwd (Kuwaity Dinar)

1444.05446.01



bhd (Bahrain Dinar)

1361.12362.72



omr (Omani Rial)

1353.54355.09

यो समाचार शेयर गर्नुहोस्
653SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?