National life

हालसम्मकै उच्च बिन्दुबाट घट्यो अमेरिकी डलरको भाउ, अन्य देशको कति (सूचिसहित)

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२३ माघ २०८१, बुधबार
645Shares
हालसम्मकै उच्च बिन्दुबाट घट्यो अमेरिकी डलरको भाउ, अन्य देशको कति (सूचिसहित)
ncell

काठमाडौँ । अमेरिकी डलरको भाउ आजसम्मकै उच्च बिन्दुबाट सामान्य घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज माघ २३ गते बुधवारका लागि १ अमेरिकी डलरको भाउ (बिक्रीदर) १३९ रुपैयाँ ६२ पैसा कायम भएको छ । यस्तै, खरिददर १३९ रुपैयाँ ६२ पैसा छ ।

मंगलबार १ अमेरिकी डलरको भाउ (बिक्रीदर) १३९ रुपैयाँ ८० पैसा तथा खरिददर १३९ रुपैयाँ २० पैसा थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो हालसम्म कै उच्च भाउ हो।  त्यस्तै, आज १ युरोको बिक्रीदर १४४ रुपैयाँ १४ पैसा रहेको छ भने खरिददर १४३ रुपैयाँ ५२ पैसा रहेको छ। बेलायती पाउन्ड १ को बिक्रीदर १७३ रुपैयाँ ३५ पैसा र खरिद दर १७२ रुपैयाँ ६० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

साथै, अष्ट्रेलियन डलर १ को खरिददर आज ८६ रुपैयाँ ३२ पैसा र बिक्रीदर ८६ रुपैयाँ ७० पैसा तोकिएको छ । क्यानेडियन डलर १ को खरिददर भने ९६ रुपैयाँ ३६ पैसा र बिक्रीमा ९६ रुपैयाँ ७८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
645SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?