National life

अमेरिकी डलरको भाउ बढ्यो आज कुन देशको विनिमय दर कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२१ वैशाख २०८१, शुक्रबार
626Shares
अमेरिकी डलरको भाउ बढ्यो आज कुन देशको विनिमय दर कति ?
ncell

काठमाडौं । आज शुक्रबारका दिन अमेरिकी डलरको भाउमा बृद्धि भएको छ । बिहीबार खरिद दर १३३ रुपैयाँ १९ पैसा र बिक्री दर १३३ रुपैयाँ ७९ पैसामा कारोबार भएको अमेरिकी डलरको भाउ आज शुक्रबार खरिद दर १३३ रुपैयाँ २६ पैसा र बिक्री दर १३३ रुपैयाँ ८६ पैसामा कारोबार भइरहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार शुक्रबार युरोको खरिद दर १४२ रुपैयाँ ५९ पैसा र बिक्री दर १४३ रुपैयाँ २३ पैसा रहेको छ । आज कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५४ पैसा र बिक्री दर ३६ रुपैयाँ ७० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यस्तै , शुक्रबार बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ७१ पैसा र बिक्री दर १६७ रुपैयाँ ४६ पैसामा कारोबार भइरहेको छ। आज अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ९७ पैसा र बिक्री दर ८७ रुपैयाँ ३६ पैसा रहेको छ।

शुक्रबार मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ०३ पैसा र बिक्री दर २८ रुपैयाँ १५ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ । साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ ५३ पैसा र बिक्री दर ३५ रुपैयाँ ६९ पैसा रहेको छ ।








































































































































CurrencyUnitBuySell
INR  (Indian Rupee)100160.00160.15
USD  (U.S. Dollar)1133.26133.86
EUR  (European Euro)1142.59143.23
GBP  (UK Pound Sterling)1166.71167.46
CHF  (Swiss Franc)1146.15146.81
AUD  (Australian Dollar)186.9787.36
CAD  (Canadian Dollar)197.1097.54
SGD  (Singapore Dollar)198.0598.49
JPY  (Japanese Yen)108.618.65
CNY  (Chinese Yuan)118.4018.49
SAR  (Saudi Arabian Riyal)135.5335.69
QAR  (Qatari Riyal)136.5436.70
THB  (Thai Baht)13.613.62
AED  (UAE Dirham)136.2836.45
MYR  (Malaysian Ringgit)128.0328.15
KRW  (South Korean Won)1009.709.74
SEK  (Swedish Kroner)112.2112.26
DKK  (Danish Kroner)119.1119.20
HKD  (Hong Kong Dollar)117.0517.12
KWD  (Kuwaity Dinar)1432.87434.82
BHD  (Bahrain Dinar)1353.43355.02

यो समाचार शेयर गर्नुहोस्
626SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?