National life

अमेरिकी डलर देखि युरोपियन युरोसम्मको खरिद बिक्रीदर कति छ ? (सूचिसहित)

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|३० असार २०८१, आइतबार
490Shares
अमेरिकी डलर देखि युरोपियन युरोसम्मको खरिद बिक्रीदर कति छ ? (सूचिसहित)
ncell

काठमाडौँ। आज असार ३० गते आइतबारका दिन नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको बिनिमयदर सार्वजनिक गरेको छ । जस अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.३६ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.९६ रुपैयाँ रहेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यस्तै युरोपियन युरो एकको खरिद दर १४५.३१ रुपैयाँ रहेको छ भने बिक्री दर १४५.८९ रुपैयाँ रहेको छ । साउदी रियाल एकको खरिद दर ३५.५६ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.७२ रुपैयाँ रहेको छ ।

यता मलेसियन रिंगिट एकको खरिद दर २८.५६ रुपैयाँ रहेको छ भने बिक्री दर २८.६९ रुपैयाँ रहेको छ। यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७२.८८ रुपैयाँ रहेको छ भने बिक्री दर १७३.६६ रुपैयाँ रहेको छ राष्टैबैंकले जनाएको छ।








































































































































CurrencyUnitBuySell
INR  (Indian Rupee)100160.00160.15
USD  (U.S. Dollar)1133.36133.96
EUR  (European Euro)1145.24145.89
GBP  (UK Pound Sterling)1172.88173.66
CHF  (Swiss Franc)1148.91149.58
AUD  (Australian Dollar)190.3390.74
CAD  (Canadian Dollar)197.9198.35
SGD  (Singapore Dollar)199.3399.77
JPY  (Japanese Yen)108.398.43
CNY  (Chinese Yuan)118.3918.47
SAR  (Saudi Arabian Riyal)135.5635.72
QAR  (Qatari Riyal)136.5736.74
THB  (Thai Baht)13.693.70
AED  (UAE Dirham)136.3136.47
MYR  (Malaysian Ringgit)128.5628.69
KRW  (South Korean Won)1009.699.74
SEK  (Swedish Kroner)112.6412.70
DKK  (Danish Kroner)119.4719.55
HKD  (Hong Kong Dollar)117.0817.16
KWD  (Kuwaity Dinar)1436.44438.41
BHD  (Bahrain Dinar)1353.80355.39

 

यो समाचार शेयर गर्नुहोस्
490SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?