National life

आइएमई लाइफको बोनस सेयरमा मूल्य समायोजन, सोमबार कतिमा खुल्छ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१३ जेठ २०८१, आइतबार
724Shares
आइएमई लाइफको बोनस सेयरमा मूल्य समायोजन, सोमबार कतिमा खुल्छ कारोबार ?
ncell

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आइएमई लाइफ इन्सुरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन भएको छ।

यसले सेयर धनीलाई प्रस्ताव गरेको २५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन गरिएको नेप्सेको जानकारी छ । आइतबारको अन्तिम कारोबार मूल्य ५६० रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको हो ।

समायोजन पश्चात् यसको मूल्य ४४८ रुपैयाँ कायम भएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यही मूल्यलाई आधार बनाएर भोली सोमबारका दिन कारोबार खुला हुनेछ ।

 

यो समाचार शेयर गर्नुहोस्
724SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?