National life

आयात गरिने सुनको कोटा बढ्याे, अब दैनिक २० किलो सुन आयात हुने

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|०५ असोज २०८०, शुक्रबार
703Shares
आयात गरिने सुनको कोटा बढ्याे, अब दैनिक २० किलो सुन आयात हुने
ncell

काठमाडाैं । अब दैनिक २० किलो सुन आयात हुने भएकाे छ । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई साे अनुमति दिएकाे हाे ।

राष्ट्र बैंकले दैनिक आयात गरिने सुनको कोटा दोब्बरले बढाएको हाे । राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई दैनिक दिन २० किलो सुन आयात गर्न अनुमति दिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

याे निर्णयसँगै अब हरेक दिन १० केजी सुनबाट बढेर २० केजी सुन आयात गर्न पाउने भएका हुन् ।

नेपाल राष्ट्र बैंकका सहप्रवक्ता डा‍‍. डिल्लीराम पोखरेलले राष्ट्र बैंकले आजै वा आइतबार यस विषयमा सर्कुलर जारी गर्ने पनि बताएका छन् ।

यो समाचार शेयर गर्नुहोस्
703SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?