National life

इन्द्रचोक सडकलाई पहिलेकै अवस्थामा फर्काउन महानगरपालिकालाई चेतावनी पत्र

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१७ जेठ २०८१, बिहिबार
579Shares
इन्द्रचोक सडकलाई पहिलेकै अवस्थामा फर्काउन महानगरपालिकालाई चेतावनी पत्र
ncell

काठमाडौँ । काठमाडौँ महानगरपालिकालाई सडक डिभिजन कार्यालयले काठमाडौँको  न्यूरोडस्थित जुद्ध शालिक–इन्द्रचोक सडकलाई पहिलेकै अवस्थामा फर्काउन निर्देशन दिएको छ ।

सडक विभागअन्तर्गतको सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौँले काठमाडौँ महानगरलाई एक पत्र लेख्दै भत्काइएको सडक खण्ड २ दिनभित्र पुरस्थापना गर्नका लागि निर्देशन गरेको छ ।

उक्त सडक निर्धारित समयभित्र मर्मत नभएमा सार्वजनिक सडक ऐनअनुसार कारबाही प्रक्रिया अगाडि बढाउने कार्यालयले पत्र मार्फत चेतावनी दिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
579SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?