National life

एक लाख २६ हजार तलबमा राष्ट्र बैंकले माग्यो कर्मचारी , योग्यता कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१४ फागुन २०८०, सोमबार
825Shares
एक लाख २६ हजार तलबमा राष्ट्र बैंकले माग्यो कर्मचारी , योग्यता कति ?
ncell

काठमाडौँ। नेपाल राष्ट्र बैंकले कर्मचारी माग गरेको छ । बैंकले संयोजक पदका लागि कर्मचारी मागेको हो ।

केन्द्रीय बैंकले समस्याग्रस्त नेपाल शेयर मार्केट्स एन्ड फाइनान्स व्यवस्थापन तथा सञ्चालनका निमित्त संयोजकको मागेको हो ।

उक्त पदमा दरखास्त दिनेले व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्य शास्त्र, लेखा शास्त्र, तथ्यांकशास्त्र, लेखा, गणित, व्यापार प्रशासन वा कानुन विषयमा स्नातकोत्तर गरी बैंकिङ क्षेत्रमा कम्तीमा एक दशकको अनुभव भएको हुनुपर्ने बैकको जानकारी छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सेवा अवधि एक वर्षको हुने सूचनामा उल्लेख छ । कार्य प्रगतिका आधारमा ६र४ महिनाका लागि दुई पटकसम्म नवीकरण गर्न सकिनेछ ।

जसमा चैत ४ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त पदका लागि तलब मासिक एक लाख २६ हजार ३०० (करसहित) हुनेछ ।

यो समाचार शेयर गर्नुहोस्
825SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?