National life

गभर्नर अधिकारीद्वारा छ जना कार्यकारी निर्देशकको जिम्मेवारीमा हेरफेर

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२७ वैशाख २०८१, बिहिबार
648Shares
गभर्नर अधिकारीद्वारा छ जना कार्यकारी निर्देशकको जिम्मेवारीमा हेरफेर
ncell

काठमाडौँ। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले छ जना कार्यकारी निर्देशकको जिम्मेवारीमा हेरफेर गरेका छन्।

वैशाख २८ गते शुक्रवारका दिनदेखि लागु हुनेगरि उक्त सरुवाबारे आज जानकारी दिइएको छ । जसअनुसार देवकुमार ढकाललाई वित्त व्यवस्थापन विभागको जिम्मेवारी दिइएको छ ।

उनी बैंक सुपरिवेक्षण विभागमा कार्यरत छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
कर्मचारीको प्रशासन हेर्ने मानव संसाधन विभागका मुकुन्दकुमार क्षेत्रीलाई सूचना प्रविधि विभागमा, सूचना प्रविधिका नरेश शाक्यलाई मानव संसाधन विभागको जिम्मेवारी दिइएको छ ।

त्यस्तै रेवती प्रसाद नेपाललाई आन्तरिक लेखा परीक्षण विभागमा लगिएको छ । उनी आजसम्म लघुवित्त संस्था सुपरिवेक्षण विभागको जिम्मेवारी दिइएको छ ।

वित्त व्यवस्थापन विभागका रामु पौडेललाई बैंक सुपरिवेक्षण र आन्तरिक लेखा परीक्षण विभागका विमलराज खनाललाई लघुवित्त संस्था सुपरिवेक्षण विभागको जिम्मेवारी दिइएको छ।

यो समाचार शेयर गर्नुहोस्
648SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?