National life

चालु आवको १० महिनामा व्यापार घाटा १६ प्रतिशतले घट्यो

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|२६ जेठ २०८०, शुक्रबार
883Shares
चालु आवको १० महिनामा व्यापार घाटा १६ प्रतिशतले घट्यो
ncell

काठमाडौं । चालु आवको १० महिनामा देशको वैदेशिक व्यापारमा सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको चालु आवको १० महिनाको वित्तीय विवरण अनुसार आयात १६.८ प्रतिशतले घटाउन सफल भएको छ ।

त्यस्तै निर्यात समेत २४.५ प्रतिशतले घट्न पुगेको देखिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आज प्रकाशित विवरण अनुसार १० महिनामा कूल वस्तु निर्यातमा २४.५ प्रतिशतले गिरावट आई एक खर्ब ३० अर्बको निर्यात भएको छ । भारततर्फको निर्यात ३३.६ प्रतिशतले घटेको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
883SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?