National life

जीवन बीमा अभिकर्ताको नयाँ परीक्षाको मिति सार्वजनिक

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२७ मंसिर २०८०, बुधबार
769Shares
जीवन बीमा अभिकर्ताको नयाँ परीक्षाको मिति सार्वजनिक
ncell

कामठमाडौं । नेपाल बीमा प्राधिकरणले जीवन बीमा अभिकर्ताको नयाँ परीक्षाको मिति सार्वजनिक गरेको छ । मंसिर २९ गतेबाट अभिकर्ताको परीक्षा संचालन गर्न लागेको प्राधिकरणले सूचना मार्फत जनाएको छ।

प्राधिरकणले गत कार्तिकदेखि अभिकर्ता इजाजतपत्र वितरण गर्नका लागि अनलाइन माध्यमबाट परीक्षा संचालन गर्न शुरु गरेको थियो । प्राधिरकणले मंसिर तथा पुस महिनामा हुने अनलाइन परीक्षाको मिति सार्वजनिक गरेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

प्राधिकरणले मंसिर २९ गते शुक्रबार दिउँसो १ः३० बजेबाट ३ बजेसम्म र ३ः३० बजेबाट साझ ५ बजेसम्म संचालन गर्ने भएको छ । मंसिर ३० गते विहान ११ बजेदेखि १२ः३० बजेसम्म, दिउँसो १ बजेदेखि २ः३० बजेसम्म र दिउँसो ३ बजेदेखि ४ः३० बजेसम्म संचालन गर्ने जनाएको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
769SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?