National life

तिहारको लागि सुनको असर्फी र चाँदीको सिक्का बिक्री गर्दै राष्ट्र बैंक

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|१५ कात्तिक २०८०, बुधबार
654Shares
तिहारको लागि सुनको असर्फी र चाँदीको सिक्का बिक्री गर्दै राष्ट्र बैंक
ncell

काठमाडाैं । नेपाल राष्ट्र बैंकले सुनको असर्फी र चाँदीको सिक्का बिक्री गर्दैछ । राष्ट्र बैंकले तिहारको लागि कात्तिक १९ गतेदेखि सुनको असर्फी र चाँदीको सिक्का बिक्री गर्ने भएको हाे ।

केन्द्रीय बैंकले कात्तिक १९ गतेदेखि २४ गतेसम्म हरेक दिन बिहान ११ बजेदेखि ३ बजेसम्म बिक्री गर्ने तयारी गरेको जनाएको छ । एक जनाले सुनको असर्फी बढीमा एक सेट पाउने छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
जसमा कुल साढे १७ ग्राको असर्फी सर्वसाधारणले खरिद गर्न पाउने छन् ।

यसैगरी गाईअंकित २५ ग्रामको एउटा सिक्का, गाईअंकित १० ग्रामको सिक्का, लक्ष्मी अंकित १० ग्रामको सिक्का, गणेश अंकित १० ग्रामको सिक्का र गजलक्ष्मी अंकित १० ग्रामको एक सेट चाँदीको सिक्का खरिद गर्न पाउने छन् ।

 

यो समाचार शेयर गर्नुहोस्
654SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?