National life

तीन लघु जीवन बीमा कम्पनीको व्यवसाय १० करोड बढी,तीनमध्येमा कस्को कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१६ जेठ २०८१, बुधबार
676Shares
तीन लघु जीवन बीमा कम्पनीको व्यवसाय १० करोड बढी,तीनमध्येमा कस्को कति ?
ncell

काठमाडौं। चालु आर्थिक वर्षको बैशाख महिनासम्म तीन लघुजीवन बीमा कम्पनीहरुले १० करोड रुपैयाँ बढीको कुल बीमा शुल्क आर्जन गरेका छन्।

नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको वित्तीय विवरण अनुसार लघु जीवन बीमा कम्पनीहरुले चालु आवको १० महिनामा १० करोड १९ लाख ५४ हजार बराबरको कुल ब्यवसाय गरेका छन्।

यस अवधिमा क्रेष्ट माइक्रो लाइफले उत्साह जनक व्यापार गरेको छ। कम्पनीले चालु आर्थिक वर्षको १० महिनामा ६ करोड ३३ लाख ६६ हजार रुपैयाँको व्यवसाय गरेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यस्तै, गार्डियन माइक्रो लाइफले २ करोड ४७ लाख रुपैयाँ र लिबर्टी माइक्रो लाइफले १ करोड ३७ लाख रुपैयाँको व्यवसाय गरेको छ।

यो समाचार शेयर गर्नुहोस्
676SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?