National life

धितोपत्र बोर्डले मुद्दति खातामा लगानी गर्दै

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|१५ कात्तिक २०८०, बुधबार
671Shares
धितोपत्र बोर्डले मुद्दति खातामा लगानी गर्दै
ncell

काठमाडाैं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले मुद्दति खातामा लगानी गर्ने भएको छ । सेबोनको लगानीयोग्य (अक्षय कोषबाहेकको) रकम मुद्दति खातामा लगानी गर्न लागेको हो ।

उक्त रकम वाणिज्य बैंकमा मुद्दति निक्षेपका रुपमा १ वर्षका लागि लगानी गरिने सेबोनले जनाएको छ।

इच्छुक बैंकले कात्तिक १९ गते कार्यालय समयभन्दा १ घन्टा अगाडि योग्यता खुल्ने आवश्यक कागजातसहित ब्याजदर प्रस्ताव गर्न सेबोनले आह्वान गरेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

प्राप्त प्रस्ताव कात्तिक १९ गते अपराह्न ४ः१५ बजे ललितपुरको खुमलटारस्थित सेबोनको कार्यालयमा खोलिनेछ।

यो समाचार शेयर गर्नुहोस्
671SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?