National life

धितोपत्र बोर्ड अध्यक्ष चयन प्रक्रिया : कुन प्रस्तुतीकरणलाई कति अंक ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०९ मंसिर २०८१, आइतबार
614Shares
धितोपत्र बोर्ड अध्यक्ष चयन प्रक्रिया : कुन प्रस्तुतीकरणलाई कति अंक ?
ncell

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष चयनको अन्तरवार्ता सकिएको छ। अर्थ मन्त्रालयमा आज भएको अन्तरवार्तामा दुई जना उपस्थित भएका छन् ।

छनौट समितिका अनुसार आज नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा.नवराज अधिकारी र नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्की उपस्थित थिए।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उनीहरूको अन्तरवार्ता सकिएको छ। तर अर्का उम्मेदवार तत्कालीन बिमा समितिका अध्यक्ष चिरन्जीबी चापागाईँ यस पटक पनि उपस्थित भएनन्।

सिफारिस समितिले व्यावसायिक कार्ययोजनाका लागि ४० अंक, शैक्षिक योग्यताका लागि १२ अंक, व्यावसायिक कार्ययोजना प्रस्तुतीकरणका लागि १८ अंक,अन्तर्वाताका लागि ३० अंक दिनेछ।

यस आधारमा जुन उम्मेदवारको अंक बढी हुन्छ, तिनै तीन उम्मेदवारलाई सिफारिस समितिले अध्यक्ष चयनका लागि मन्त्रिपरिषदमा सिफारिस गर्नेछ।

यो समाचार शेयर गर्नुहोस्
614SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?