National life

नेको इन्सुरेन्सको २५ प्रतिशत हकप्रद सेयर बिक्रीका लागि बोर्डसँग माग्यो अनुमति

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१५ चैत २०८०, बिहिबार
611Shares
नेको इन्सुरेन्सको २५ प्रतिशत हकप्रद सेयर बिक्रीका लागि बोर्डसँग माग्यो अनुमति
ncell

काठमाडौं । २५ प्रतिशत हकप्रद सेयर बिक्री गर्न नेको इन्सुरेन्सले नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ।

कम्पनीले १ः०.२५ अनुपातमा ५० लाख ३० हजार ९०१ कित्ता हकप्रद सेयर बिक्री गर्न बोर्डसँग अनुमति मागेको हो। यसर्थ, कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले ५० करोड ३० लाख ९० हजार १५५ रुपैयाँ बराबरको हकप्रद सेयर बिक्री गर्नेछ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

हाल यसको चुक्ता पुँजी २ अर्ब १ करोड २३ लाख रुपैयाँ रहेको छ । हकप्रद सेयर बिक्री भएपछि यसको चुक्ता पुँजी २ अर्ब ५० करोड माथि पुग्नेछ ।

 

यो समाचार शेयर गर्नुहोस्
611SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?