National life

नेप्सेमा ग्लोबल आइएमई बैंकको शेयरमूल्य समायोजन

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०६ मंसिर २०८१, बिहिबार
620Shares
नेप्सेमा ग्लोबल आइएमई बैंकको शेयरमूल्य समायोजन
ncell

काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ग्लोबल आइएमई बैंक लिमिटेडको ५.५ प्रतिशत बोनस सेयरमा भाउ समायोजन भएको छ।

आजको अन्तिम कारोबार मूल्य २५५ रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको हो । समायोजन पश्चात् यसको मूल्य २४१.७१ रुपैयाँ कायम भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
आइतबार समायोजित भाउलाई आधार मानेर यसको कारोबार खुला हुनेछ ।

 

यो समाचार शेयर गर्नुहोस्
620SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?