National life

नेप्सेमा पुनर्बीमा कम्पनीको बोनस सेयर सूचिकृत, मङ्गलवारबाट कारोबारमा आउने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१७ भदौ २०८१, सोमबार
685Shares
नेप्सेमा पुनर्बीमा कम्पनीको बोनस सेयर सूचिकृत, मङ्गलवारबाट कारोबारमा आउने
ncell

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)  मा एक कम्पनीको बोनस सेयर सुचीकृत भएको छ । नेप्सेमा आज  नेपाल पुनर्बीमा कम्पनीको बोनस सेयर सूचिकृत भएको हो ।

आज नेप्सेमा कम्पनीको ४.७५ प्रतिशत अर्थात् ६० लाख ८६ हजार ४३३.२८ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
कम्पनीले आर्थिक वर्षका २०७९र८० का लागि ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद लाभांश९कर प्रयोजनका लागि० गरी कुल ५ प्रतिशत लाभांश प्रदान गरेको थियो ।

सोही मध्येको ४.७५ प्रतिशत बोनस सेयर आज नेप्सेमा सूचिकृत भएको हो । यससँगै मङ्गलवारदेखि कम्पनीको उक्त बोनस सेयर दोस्रो बजारमा कारोबारमा आउनेछ ।

यो समाचार शेयर गर्नुहोस्
685SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?