National life

नेप्सेमा साना किसान लघुवित्तको बोनस सेयर सूचीकृत

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२१ चैत २०८०, बुधबार
677Shares
नेप्सेमा साना किसान लघुवित्तको बोनस सेयर सूचीकृत
ncell

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको ४७ लाख ४७ हजार ५५९.९४ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ।

यस संस्थाले गत वर्षको नाफाबाट सेयरधनीलाई वितरण गरेको १४.२५ प्रतिशत बोनस सेयर सूचीकरण गरिएको नेप्सेले जनाएको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उक्स सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिने कम्पनी जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
677SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?