National life

माछापुच्छ्रे बैंकको १० लाख ५६ हजार ९१७ कित्ता शेयर बिक्रीमा, कहाँ दिने आवेदन ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०२ असार २०८१, आइतबार
888Shares
माछापुच्छ्रे बैंकको १० लाख ५६ हजार ९१७ कित्ता शेयर बिक्रीमा, कहाँ दिने आवेदन ?
ncell

काठमाडौँ। माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयर धनी गणेश बहादुर श्रेष्ठको नाममा रहेको १० लाख ५६ हजार ९१७ कित्ता शेयर बिक्रीमा राखेको हो ।

यसअघि यो शेयर संस्थापक सेयर धनीले मात्रै किन्न पाउने गरी बिक्रीमा ल्याएको शेयर बैंकका विद्यमान संस्थापक शेयर धनी, सर्वसाधारण व्यक्ति वा संस्थाहरूले किन्न पाउनेछन् ।

शेयर किन्न इच्छुकले ७ दिनभित्र सुनधाराको बाघदरवारस्थित माछापुच्छ्रे क्यापिटलको शेयर विभागमा खरिद गर्न चाहेको शेयर सङ्ख्या र मूल्य खुलाई निवेदन दिनुपर्नेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

तोकिएको समयभित्र आवेदन नपरेपछि जोकोहीले किन्न पाउने गरी पुनः बिक्रीमा ल्याएको जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
888SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?