National life

मुद्दती निक्षेपमा लगानी गर्दै बीमा प्राधिकरण, आवश्यक विवरण के के छन् ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२५ पुस २०८०, बुधबार
638Shares
मुद्दती निक्षेपमा लगानी गर्दै बीमा प्राधिकरण, आवश्यक विवरण के के छन् ?
ncell

काठमाडौं । वाणिज्य बैंक तथा विकास बैंकको मुद्दती निक्षेपमा नेपाल बीमा प्राधिकरणले लगानी गर्ने भएको छ ।

बीमा प्राधिकरणका अनुसार मुद्दती निक्षेपमा रकम लिन चाहने इच्छुक बैंकहरूले मुद्दती निक्षेपमा उपलब्ध गराउन सक्ने अधिकतम व्याजदर, अन्तिम पटक प्रकाशित त्रैमासिक वित्तीय विवरण पेश गर्नुपर्नेछ ।

यसका साथै बिगत तीन वर्षको नाफारनोक्सान, बैंकको निष्क्रिय सम्पत्ति, बैंकको कर्जा निक्षेप अनुपात, स्थापना भएको वर्ष र पुँजी पर्याप्तता कोष समावेश भएको हुनुपर्ने कम्पदीले जनाएको छ ।

उक्त निक्षेप लिनका लागि आफूले दिनसक्ने अधिकतम प्रतिफल उल्लेख गरी ७ दिनभित्र सिलबन्दी दरभाउपत्र पेस गर्न प्राधिकरणले आह्वान गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
साथै पेस हुन आएको सिलबन्दी दरभाउपत्रको मान्य अवधि कम्तीमा १५ दिनको हुनुपर्नेछ।

 

यो समाचार शेयर गर्नुहोस्
638SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?