National life

यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२४ भदौ २०८०, आइतबार
477Shares
यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर
ncell

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज अमेरिकी डलर एकको खरिद दर १३२ रूपैयाँ ४२ पैसा बिक्री दर १३३ रूपैयाँ ०२ पैसा रहेको छ । युरो एकको खरिद दर १४१ रूपैयाँ ७२ पैसा बिक्री दर १४२ रूपैयाँ ३६ पैसा रहेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बेलायती पाउण्ड एकको खरिद दर १६५ रूपैयाँ २३ पैसा बिक्री दर १६६ रूपैयाँ ९८ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ३२ पैसा बिक्री दर ३६ रूपैयाँ ४९ पैसा रहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
477SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?