National life

राष्ट्र बैंकले दियाे नेरुडे र मिर्मिरे लघुवित्तबीचको मर्जरलाई अन्तिम स्वीकृति

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|१२ कात्तिक २०८०, आइतबार
581Shares
राष्ट्र बैंकले दियाे नेरुडे र मिर्मिरे लघुवित्तबीचको मर्जरलाई अन्तिम स्वीकृति
ncell

काठमाडाैं । नेपाल राष्ट्र बैंकले नेरुडे लघुवित्त र मिर्मिरे लघुवित्त वित्तीय संस्थाबीच मर्जरलाई अन्तिम स्वीकृति प्रदान गरेको छ। केन्द्रीय बैंकले गत कात्तिक ३ गते पत्र पठाउँदै यी दुवै लघुवित्तबीचको मर्जरलाई अन्तिम स्वीकृति प्रदान गरेको हो।

यी दुवै लघुवित्तबीच गत पुस १२ गते मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको थियो। दुवै लघुवित्तको गत वैशाख १० गते आयोजित विशेष साधारणसभाले मर्जर प्रक्रियालाई स्वीकृति गरिसकेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यी दुवै लघुवित्त १ः१ सेयर स्वाप रेसियोमा मर्ज हुन लागेका हुन्।

मर्जरपश्चात संस्थाको नाम ‘नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड’ रहने छ ।

त्यस्तै, संस्थाको रजिस्र्टर्ड कार्यालय काभ्रेको बनेपामा तथा कर्पोरेट कार्यालय काठमाडाैं उपत्यकाभित्र काठमाडाैं र ललितपुर महानगरपालिकाबाहिर रहनेछ।

यो समाचार शेयर गर्नुहोस्
581SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?