National life

राष्ट्र बैंकले रु. १० दरका ३४ करोड नयाँ नोट छाप्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२२ असोज २०८१, मङ्गलबार
747Shares
राष्ट्र बैंकले रु. १० दरका ३४ करोड नयाँ नोट छाप्ने
ncell

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले रु १० का करिब ३४ करोड नयाँ नोट छाप्ने भएको छ ।

३ रुपैयाँ लागत पर्ने गरी चाइनिज कम्पनीलाई रु. १० दरका ३४ करोड नोट छपाईको ठेक्का दिएको केन्द्रिय बैंकले जानकारी दिएको छ । चाइना बैंकनोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेसन, चाइनालाई रु १० दरका नेपाली नोट छपाईको जिम्मा दिइएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सो कम्पनीले ३४ करोड प्रति रु १० दरका नोट तपाईका लागि ७१ लाख १७ हजार ९३४ अमेरिकी डलर (९५ करोड ३८ लाख रुपैयाँभन्दा बढी) बराबरको प्रस्ताव पेश गरेकोमा केन्द्रीय बैंकले सोही प्रस्ताव स्वीकृत गरेको जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
747SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?