National life

शेयर बजारमा गिरावट आउँदा १० उपसूचक राताम्य, कारोबारमा गिरावट

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१३ असार २०८१, बिहिबार
762Shares
शेयर बजारमा गिरावट आउँदा १० उपसूचक राताम्य, कारोबारमा गिरावट
ncell

काठमाडौँ । आज साताको अन्तिम कारोबारको दिन शेयर बजारमा गिरावट आएको छ ।  बजारमा दोहोरो अकंको गिरावट आएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८.२४ अकंले घटेर २०५१.९२ बिन्दुमा बन्द भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
बजार ओरालो लागेसँगै कारोबार रकम समेत घटेको छ । आज ३३३ कम्पनीको ८९ लाख १ हजार १९५ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ७१ करोड ५९ लाख ३ हजार रुपैयाँको शेयर कारोबार भइरहेको छ ।

बिहीबार १० उपसूचक राताम्य भएका छन् । आज बैंकिङ समूहको ०.४३ प्रतिशत, फाइनान्स समूहको २.२३ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.५१ प्रतिशत, हाइड्रोपावर समूहको ०.४५ प्रतिशत र इन्भेष्टमेन्ट समूहको ०.२० प्रतिशतले घटेको हो ।

यो समाचार शेयर गर्नुहोस्
762SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?