National life
cg eloctronics

शेयर बजारमा लगातार वृद्धि, पाँच उपसूचकमा देखियो हरियाली

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०८ साउन २०८२, बिहिबार
998Shares
शेयर बजारमा लगातार वृद्धि, पाँच उपसूचकमा देखियो हरियाली
muktinatha bikash bank

काठमाडौँ । सातको अन्तिम कारोबारका दिन आज शेयर बजारमा झिनो अंकले वृद्धि भएको छ । यो सँगै लगातार आठ दिनसम्म बजारमा सुधार आएको हो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.४८ अकंले बढेर २९८३ बिन्दुमा कायम भएको छ। आज ३२८ कम्पनीको ३ करोड ८९ लाख ६२ हजार कित्ता शेयर किनबेच हुँदा १८ अर्ब ४९ करोड ४ लाख २८ हजार रुपैयाँको कारोबार भएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3

त्यस्तै आज ग्रिन भेन्चर्स लिमिटेड, ट्रेड टावर लिमिटेड, सान्भी इनर्जी र श्वेत गंगा हाइड्रोपावरको सेयरमा सकारात्मक सर्किट लाएको छ भने यसदिन पाँच उपसूचकमा हरियाली आएको छ। आज विकास बैंकको १.५० प्रतिशत र हाइड्रोपावर समूहको १.९९ प्रतिशतले शेयर मूल्य बढेको हो।

everest bank

केही समय अगाडि सार्वजनिक भएको मौद्रिक नीतिले पूँजी बजारमैत्री नीति सार्वजनिक गरेपछि बजारमा नयाँ उत्साह थपिएको हो। कर्जामा लचिलोपन, तरलता व्यवस्थापनको सुधार र पूँजी बजारका माग सम्बोधन गर्ने विषयले बजारमा सुधार ल्याएको हो ।

यो समाचार शेयर गर्नुहोस्
998SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?