National life

शेयर बजारमा लगातार वृद्धि, पाँच उपसूचकमा देखियो हरियाली

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०८ साउन २०८२, बिहिबार
989Shares
शेयर बजारमा लगातार वृद्धि, पाँच उपसूचकमा देखियो हरियाली
ncell

काठमाडौँ । सातको अन्तिम कारोबारका दिन आज शेयर बजारमा झिनो अंकले वृद्धि भएको छ । यो सँगै लगातार आठ दिनसम्म बजारमा सुधार आएको हो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.४८ अकंले बढेर २९८३ बिन्दुमा कायम भएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
आज ३२८ कम्पनीको ३ करोड ८९ लाख ६२ हजार कित्ता शेयर किनबेच हुँदा १८ अर्ब ४९ करोड ४ लाख २८ हजार रुपैयाँको कारोबार भएको छ।

त्यस्तै आज ग्रिन भेन्चर्स लिमिटेड, ट्रेड टावर लिमिटेड, सान्भी इनर्जी र श्वेत गंगा हाइड्रोपावरको सेयरमा सकारात्मक सर्किट लाएको छ भने यसदिन पाँच उपसूचकमा हरियाली आएको छ। आज विकास बैंकको १.५० प्रतिशत र हाइड्रोपावर समूहको १.९९ प्रतिशतले शेयर मूल्य बढेको हो।

केही समय अगाडि सार्वजनिक भएको मौद्रिक नीतिले पूँजी बजारमैत्री नीति सार्वजनिक गरेपछि बजारमा नयाँ उत्साह थपिएको हो। कर्जामा लचिलोपन, तरलता व्यवस्थापनको सुधार र पूँजी बजारका माग सम्बोधन गर्ने विषयले बजारमा सुधार ल्याएको हो ।

यो समाचार शेयर गर्नुहोस्
989SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?