National life

शेयर बजारमा झिनो अंकको गिरावटः उपसूचक राताम्य कारोबार कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०८ फागुन २०८०, मङ्गलबार
844Shares
शेयर बजारमा झिनो अंकको गिरावटः उपसूचक राताम्य कारोबार कति ?
ncell

काठमाडौँ। सोमबारका दिन प्रजातन्त्र दिवसको अवसरमा सरकारले दिएको सार्वजनिक बिदाका कारण बन्द भएको शेयर बजारमा आज सामान्य अंकले गिरावट आएको छ। उक्त दिन बजार १.७६ अंकले घटेर २०३३ को विन्दुमा कायम हुन पुगेको छ।

आज नेप्सेमा कारोबार भएका ३१४ कम्पनीको ९३ लाख ४२ हजार ५४६ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ११ करोड ३५ लाख ५६ हजारको कारोबार भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
बजारमा गिरावट आउँदा ८ वटा उपसूचकमा राताम्य भएको छ ।

आज बजारमा गिरावट आउँदा किसान लघुवित्तको ७.७१ प्रतिशत, खानी खोला हाइड्रोपावरको ४.८३ प्रतिशत,आशा लघुवित्तको ४.५७ प्रतिशत, साम्लिङ पावर कम्पनीको ४.२५ प्रतिशतले सेयर मूल्य घटेको छ।

त्यस्तै आज बजार ओरालो लाग्दा ग्रिनलाईफ हाइड्रोपावरको सेयरमा नकारात्मक सर्किट लाएको छ। कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ।

यो समाचार शेयर गर्नुहोस्
844SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?