National life

सम्पत्ति विवरण पेश नगर्ने कर्मचारीलाई जरिवाना गर्न राष्ट्र बैंकको निर्देशन

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२३ साउन २०८१, बुधबार
1KShares
सम्पत्ति विवरण पेश नगर्ने कर्मचारीलाई जरिवाना गर्न राष्ट्र बैंकको निर्देशन
ncell

काठमाडौँ– आज नेपाल राष्ट्र बैंकले समयमै सम्पत्ति विवरण सार्वजनिक नगर्ने सरकारी कर्मचारी र पदाधिकारीबाट जरिवाना रकम संकलन गर्न वाणिज्य बैंकहरुलाई निर्देशन दिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागलाई सम्बोधन गर्दै निर्णय कार्यान्वयनका लागि सहयोग गर्दिनका लागि आग्रह गरेको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पत्र अनुसार आर्थिक वर्ष २०७९/८० को सम्पत्ति विवरण फाराम भरी तोकिएको समय भित्र पेस नगर्ने सार्वजनिक पद धारण गरेका पदाधिकारी तथा कर्मचारीहरूले जरिवाना बापत तिर्ने ५ हजार रुपैयाँ संकलन गर्न दिएको जिम्मेवारीअनुसार राजस्व संकलन गर्न केन्द्रीय बैंकले वाणिज्य बैंकहरुलाई सर्कुलर जारी गरेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?