National life

४० अर्व बरावरको निक्षेप संकलन गर्दै केन्द्रीय बैंक

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२६ मंसिर २०८१, बुधबार
767Shares
४० अर्व बरावरको निक्षेप संकलन गर्दै केन्द्रीय बैंक
ncell

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज ४० अर्व बरावरको निक्षेप संकलन गर्ने घोषणा गरेको छ । आर्थिक व्यवस्थापनका लागि केन्द्रिय बैंकले आज ४० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने घोषणा गरेको हो ।

बैंकिङ प्रणालीमा रहेको तरलता सन्तुलनमा ल्याउन राष्ट्र बैंकले लगातार निक्षेप संकलन उपकरणको प्रयोग गर्दै आएको छ । जसको आज दिउँसो २ बजे बोलकबोल हुनेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूले भाग लिन पाउने केन्द्रिय बैंकले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
767SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?