National life

४ वर्षका लागि मातृभूमि लघुवित्तको सीइओमा लक्ष्मी प्रसाद शर्मा नियुक्त

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०५ भदौ २०८१, बुधबार
691Shares
४ वर्षका लागि मातृभूमि लघुवित्तको सीइओमा लक्ष्मी प्रसाद शर्मा नियुक्त
ncell

काठमाडौँ। मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा लक्ष्मी प्रसाद शर्मालाई नियुक्त गरेको छ ।

शर्मालाई कम्पनीको भदौ २ गते बसेको संचालक समितिको बैठकले सीइओको जिम्मेवारी दिएको हो । भदौ ५ गतेदेखि लागू हुने गरी चार वर्षका लागि सीइओ नियुक्त गरीएको कम्पनीले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
691SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?