National life

४ वर्षका लागि हिमालयन एभरेष्ट इन्स्योरेन्सको सीईओमा अन्जु श्रेष्ठ नियुक्त

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|३० भदौ २०८१, आइतबार
1.2kShares
४ वर्षका लागि हिमालयन एभरेष्ट इन्स्योरेन्सको सीईओमा अन्जु श्रेष्ठ नियुक्त
ncell

काठमाण्डौ। हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा अन्जु श्रेष्ठलाई नियुक्त गरिएको छ ।

इन्स्योरेन्स कम्पनीको भदौ २७ गते बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई कम्पनीको नयाँ सीईओ नियुक्त गर्ने निर्णय गरेको थियो ।

नेपाल बीमा प्राधिकरणवाट स्विकृति प्राप्त भए पश्चात् लागु हुने गरि आगामी ४ वर्षका लागि अन्जुलाई सीईओ नियुक्त गरिएको कम्पनीले जनाएको छ। श्रेष्ठ हाल कम्पनीको नायव प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत छिन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?