National life

८ महिनामा जीवन बीमा कम्पनीहरुको साढे ७९ अर्ब बढीको नविकरण बीमाशुल्क आर्जन

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१२ चैत २०८०, सोमबार
795Shares
८ महिनामा जीवन बीमा कम्पनीहरुको साढे ७९ अर्ब बढीको नविकरण बीमाशुल्क आर्जन
ncell

काठमाडौं । नेपाल बीमा प्राधिकरणले जीवन बीमा कम्पनीहरुले आठ महिनासम्ममा आर्जन गरेको बीमाशुल्कको तथ्यांक सार्वजनिक गरेको छ ।

सार्वजनिक तथ्यांक अनुसार आठ महिनाको अवधिसम्म्मा साढे ७९ अर्ब माथि अर्थात ५.१३ प्रतिशतले नविकरण बीमाशुल्क आर्जन उठाउन सफल भएको छ । आठ महिनाको अवधिमा जीवन बीमा कम्पनीहरुले कम्पनीहरुले ७९ अर्ब ८६ करोड ५५ लाख रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गरेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

तथ्याङ्क अनुसार नेपाल लाइफले सबैभन्दा बढी अर्थात २२ अर्बको नविकरण बीमाशुल्क भित्र्याएको छ। नेशनल लाइफ, एशियन लाइफ, प्रभु महालक्ष्मी लाइफ, रिलायबल नेपाल लाइफ र हिमालयन लाइफको बृद्धिदर दोहोरो अंकले बढेको तथ्यांकमा उल्लेख छ ।

गत आवको तुलनामा सबैभन्दा धेरै एशियन लाइफको १३.११ प्रतिशतले बृद्धि हुँदा एशियन लाइफको १२.३९ प्रतिशतको बृद्धि हासिल गर्न सफल भएको छ । त्यस्तै, प्रभु महालक्ष्मी लाइफले १२.३७ प्रतिशतले व्यवसाय बृद्धि गर्दा रिलायबल नेपाल लाइफले ११.६५ प्रतिशतले बृद्धि गर्न सफल भएको छ ।

त्यस्तै, नेपाल लाइफ ७.८८ प्रतिशत, आइएमई लाइफ ७.७६ प्रतिशत, मेट लाइफ ७.१८ प्रतिशतले व्यवसाय बृद्धि गर्न सफल भएका छन् ।

यो समाचार शेयर गर्नुहोस्
795SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?