National life

एफपीओ निष्कासनका लागि विजय लघुवित्तले माग्यो अनुमति

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२१ मंसिर २०८१, शुक्रबार
1.2kShares
एफपीओ निष्कासनका लागि विजय लघुवित्तले माग्यो अनुमति
ncell

काठमाडौँ। एफपीओ निष्कासनका लागि विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले   नियामक निकाय नेपाल धितोपत्र बोर्डमा अनुमति सहित निवेदन दिएको छ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ४ करोड ६६ लाख ८१ हजार रुपैयाँ बराबरको ४ लाख ६६ हजार ८१७ कित्ता एफपीओ निष्कासनका लागि बोर्डमा

अनुमति माग गरेको हो ।

कम्पनीको १५औँ वार्षिक साधारण सभाले एफपीओ निष्कासनको प्रस्ताव पारित गरेको थियो। एफपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?