National life

कुल बजेटको ६१.३१ प्रतिशत चालुतर्फ विनियोजन (पुर्णपाठ सहित)

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१५ जेठ २०८१, मङ्गलबार
852Shares
कुल बजेटको ६१.३१ प्रतिशत चालुतर्फ विनियोजन (पुर्णपाठ सहित)
ncell

काठमाडौँ। सरकारले आर्थिक वर्ष २०८१-८२ का लागि कुल १८ खर्ब ६० अर्ब ३० करोडको बजेट प्रस्तुत गरेको छ।

जस अनुसार चालुतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड अर्थात् कुल विनियोजनको ६१.३१ प्रतिशत छुटाइएको छ। पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ३५ करोड अर्थात् कुल बजेटको १८.९४ प्रतिशत छुटाइएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो खर्च अनुमान चालु आर्थिक वर्षको ६.२ प्रतिशतले बढी हो भने संशोधित अनुमानभन्दा २१ प्रतिशतले बढी हो। सरकारले स्रोततर्फ राजश्वबाट १२ खर्ब ६० अर्ब ३० करोड संकलन गर्ने लक्ष्य राखेको छ ।

विस्तृतमा हेर्नुहोस् 

बजेट-मस्यौदा-२०८१-जेठ-१५-गते-11_final (1)

[pdf-embedder url="https://aarthikvoice.com/wp-content/uploads/2024/05/budget-2081-82-1.pdf"]

यो समाचार शेयर गर्नुहोस्
852SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?