National life
cg eloctronics

कक्षा ११ मा पढ्ने विद्यार्थीका लागि काठमाडौँ महानगरद्धारा छात्रवृत्ति परीक्षाको आवेदन खुला

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१८ असार २०८२, बुधबार
594Shares
कक्षा ११ मा पढ्ने विद्यार्थीका लागि काठमाडौँ महानगरद्धारा छात्रवृत्ति परीक्षाको आवेदन खुला
ncell

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले संस्थागत शिक्षण संस्थाहरूमा कक्षा ११ र १२ मा छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि अनलाइन आवेदन खुला गरेको छ।

महानगरपालिकाको शिक्षा विभागले आज एक सूचना जारी गरी आफ्नो क्षेत्रभित्रका संस्थाहरूमा शैक्षिक सत्र २०८२–०८३ का लागि छात्रवृत्ति प्रवेश परीक्षाको तालिका सार्वजनिक गरेको हो।

छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीले आजदेखि असार २७ गतेसम्म महानगरको वेबसाइट वा entrance.kathmandu.gov.np  मा आवेदन पेस गर्नुपर्नेछ । महानगरपालिकाले छात्रवृत्तिका लागि छनोट परीक्षा आगामी साउन ३ गते बिहान ८: ०० बजेदेखि १०: ०० बजेसम्म सञ्चालन गर्ने जनाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
594SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?