National life

शत प्रतिशत हकप्रद सेयर निष्कासन गर्न दोर्दी खोला जलविद्युतले माग्यो अनुमति

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१७ फागुन २०८०, बिहिबार
655Shares
शत प्रतिशत हकप्रद सेयर निष्कासन गर्न दोर्दी खोला जलविद्युतले माग्यो अनुमति
ncell

काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले शत प्रतिशत हकप्रद सेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा अनुमति मागेको छ ।

कम्पनीले १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता हकप्रद निष्कासन गर्न बोर्डसँग अनुमति मागेको हो। हकप्रद निष्कासनका लागि कम्पनीले सानिमा क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ ।

दोर्दी खोलाको हाल चुक्ता पुँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० रुपैयाँ रहेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
कम्पनीले यही पुँजीबाट १ः१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्नेछ । हकप्रद पछि यसको पुँजी २ अर्ब १० करोड ८५ लाख २० हजार रुपैयाँ पुग्ने जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
655SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?