National life

DGO मा फिफा विश्वकप २०२६TM को प्रत्यक्ष प्रसारण: 'मोबाइल पास' अब मात्र रु. ५४९ मा !

खेलको हरेक रोमाञ्चक पल अब आफ्नै राष्ट्रिय भाषा, नेपाली कमेन्टरीमा

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ महिना अगाडि|२६ जेठ २०८३, मङ्गलबार
1.9kShares
DGO मा फिफा विश्वकप २०२६TM को प्रत्यक्ष प्रसारण: 'मोबाइल पास' अब मात्र रु. ५४९ मा !
ncell

काठमाडौं । विश्वकै सर्वाधिक प्रतीक्षित खेलकुद प्रतियोगिता फिफा विश्वकप २०२६TM नजिकिँदै गर्दा, नेपालको अग्रणी डिजिटल स्ट्रिमिङ प्लेटफर्म DGO ले फुटबल प्रेमीहरूका लागि विशेष घोषणा गरेको छ। अब दर्शकहरूले आफ्नो मोबाइलमा नेपाली कमेन्टरी र उच्च गुणस्तरको १०८०p फुल एचडी (Full HD) भिडियोमा विश्वकपका सबै १०४ वटा खेलहरूको मजा लिन सक्नेछन्।

सिधै DGO एपबाट खरिद गर्नुहोस्फुटबलको माहोललाई थप सहज र किफायती बनाउन, DGO ले मात्र रु. ५४९ मा 'मोबाइल-ओन्ली' (Mobile-Only) पास ल्याएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
दर्शकहरूले कुनै पनि झन्झट बिना सजिलै DGO एप मार्फत आफ्नो मोबाइल पास खरिद गर्न सक्नेछन्।

DGO मोबाइल पासका मुख्य विशेषताहरूः

सजिलो खरिद प्रक्रिया: DGO एप खोल्नुहोस् र केही क्लिकमै आफ्नो मोबाइल पास सक्रिय गर्नुहोस्।

नेपाली कमेन्टरी: खेलको हरेक रोमाञ्चक पल अब आफ्नै राष्ट्रिय भाषा, नेपाली कमेन्टरीमा ।

डुअल कमेन्टरी विकल्पः आवश्यकता अनुसार नेपाली वा अंग्रेजी कमेन्टरी छनोट गर्न सकिने ।

फुल एचडी क्वालिटी: १०८०p को उत्कृष्ट भिडियो गुणस्तरमा प्रत्यक्ष प्रसारण

किफायती मूल्य: मात्र रु. ५४९ मा सबै १०४ खेलहरूको निर्बाध स्ट्रिमिङ।

“हामी नेपाली दर्शकहरूलाई खेलको अनुभवमा कुनै सम्झौता नहोस् भन्ने चाहन्छौं,” DGO का प्रवक्ताले भने। “DGO एपमार्फत सिधै पास खरिद गर्ने सुविधाले अब फ्यानहरूले कुनै पनि तेस्रो पक्ष वा शंकास्पद लिङ्कहरूको पछि नलागी सुरक्षित र आधिकारिक रूपमा विश्वकपको आनन्द लिन सक्नुहुनेछ ।”

सुरक्षित रहनुहोस्, आधिकारिक प्लेटफर्म छान्नुहोस्

हाल अनलाइनमा देखिएका 'फ्रि स्ट्रिमिङ' वा शंकास्पद एपका विज्ञापनहरूबाट बच्न DGO ले सम्पूर्ण दर्शकहरूलाई आग्रह गरेको छ। यस्ता अनधिकृत प्लेटफर्महरूले तपाईंको व्यक्तिगत जानकारी र बैंकिङ विवरणहरूमा जोखिम निम्त्याउन सक्छन्। तसर्थ, नेपालको आधिकारिक स्ट्रिमिङ पार्टनर DGO को एप प्रयोग गरी ढुक्कसँग विश्वकपको मजा लिनुहोस्।

यो समाचार शेयर गर्नुहोस्
1.9kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?