National life

सुनको मूल्यमा ठूलो गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२० दिन अगाडि|१४ भदौ २०८३, आइतबार
1.1kShares
सुनको मूल्यमा ठूलो गिरावट, आज कतिमा हुँदैछ कारोबार ?
ncell

काठमाडौं । स्थानीय बजारमा आइतबार सुनको मूल्यमा ठूलो गिरावट आएको छ। छापावाल सुनको मूल्य एकैदिन प्रतितोला ९ हजार ५ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार शुक्रबार प्रतितोला ३ लाख १८ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार घटेर ३ लाख ९ हजार ५ सय रुपैयाँ कायम भएको छ।

यसैगरी, चाँदीको मूल्य पनि घटेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
शुक्रबार प्रतितोला ४ हजार ९ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आइतबार १८५ रुपैयाँले घटेर ४ हजार ७ सय ८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

यससँगै आइतबार सुनसँगै चाँदीको मूल्यमा समेत उल्लेख्य गिरावट आएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?