National life

सुनको मूल्यमा गिरावट, आज यस्तो छ बजार भाउ

चाँदीको मूल्य भने आज पनि स्थिर रहेको छ

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२२ दिन अगाडि|१२ भदौ २०८३, शुक्रबार
1.1kShares
सुनको मूल्यमा गिरावट, आज यस्तो छ बजार भाउ
ncell

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला ३ लाख १८ हजार ५ सय रुपैयाँ कायम भएको छ।

बिहीबार प्रतितोला ३ लाख २० हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन आज २ हजार ४ सय रुपैयाँले घटेको हो।

त्यस्तै, आज १० ग्राम सुनको मूल्य २ लाख ७३ हजार ६० रुपैयाँ कायम भएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
अघिल्लो दिन १० ग्राम सुन २ लाख ७५ हजार १ सय २० रुपैयाँमा कारोबार भएको थियो।

यता, चाँदीको मूल्य भने आज पनि स्थिर रहेको छ। महासंघका अनुसार चाँदी प्रतितोला ४ हजार ९ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन पनि चाँदीको मूल्य यही कायम थियो।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?