National life

सुन र चाँदी दुवै सस्तियो, आजको नयाँ मूल्य कति पुग्यो ?

महँगीपछि राहत: सुनको मूल्य घट्दा लगानीकर्तालाई मौका

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ महिना अगाडि|१६ असार २०८३, मङ्गलबार
3.7kShares
सुन र चाँदी दुवै सस्तियो, आजको नयाँ मूल्य कति पुग्यो ?
ncell

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा उल्लेख्य गिरावट देखिएको छ। अघिल्लो कारोबार दिनको तुलनामा सुन प्रतितोला ४ हजार ५ सय रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ७७ हजार ९ सय रुपैयाँ तोकिएको छ। यसअघि भने प्रतितोला २ लाख ८२ हजार ४ सय रुपैयाँ कायम रहेको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आजको दरअनुसार १० ग्राम सुनको मूल्य २ लाख ३८ हजार २५५ रुपैयाँ पुगेको छ।

सुनसँगै चाँदीको मूल्य पनि घटेको छ। चाँदी प्रतितोला २५ रुपैयाँले सस्तो हुँदै ४ हजार २८५ रुपैयाँमा कारोबार भइरहेको छ।

यो समाचार शेयर गर्नुहोस्
3.7kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?