National life

पठाओ र इनड्राइभले चर्को भाडा लिने र बार्गेनिङ गरे १०३ मा फोन गर्न प्रहरीको आग्रह

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१९ जेठ २०८२, सोमबार
553Shares
पठाओ र इनड्राइभले चर्को भाडा लिने र बार्गेनिङ गरे १०३ मा फोन गर्न प्रहरीको आग्रह
ncell

काठमाडौँ । आज देशभर भएको यातायात बन्दको मौका छोपेर राइड सेयरिङ एप प्रयोगकर्ताहरूले धेरै भाडा लिएमा त्यसबारे उजुरी गर्न प्रहरीले जानकारि गराएको छ ।

बन्दको मौका पारेर बिहानैदेखि पठाओ र इनड्राइभ राइडरहरुले ‘अफलाइन बार्गेनिङ’ गर्ने गरेको गुनासो समाचारहरू बाहिरिएपछि त्यसबारे उजुरी गर्न प्रहरीले आग्रह गरेको छ।

प्रहरी प्रधान कार्यालयले सूचना जारी गर्दै राइडरहरुलाई धेरै भाडा नलिन आग्रह गरेको छ । धेरै भाडा लिएको पाइए नजिकको ट्राफिक प्रहरी कार्यालय  वा १०३ नम्बरमा फोन गर्न प्रहरीले आग्रह गरेको छ ।

Royal Enfield
nic asia capital

यता, पठाओ कार्यालयले भने आफूहरुले कुनै अफलाइन बार्गेनिङ र चर्को शुल्क नलिएको दाबी गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
553SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?