National life

आईएमई लाइफले पौष महिनामा मात्रै गर्यो १ करोड ८७ लाखको दाबी भुक्तानी

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०१ माघ २०८०, सोमबार
748Shares
आईएमई लाइफले पौष महिनामा मात्रै गर्यो १ करोड ८७ लाखको दाबी भुक्तानी
ncell

काठमाडौँ । आई.एम.ई लाइफ इन्स्योरेन्स कम्पनीले पौष महिनामा मात्रै १ करोड ८७ लाख बढीको दाबी भुक्तानी गरेको छ । कम्पनीले पौष महिनामा परेको ३८ वटा बीमा दाबी अन्तर्गत १ करोड ८७ लाख ७९ हजार २ सय ६६ रकम बराबरको दाबी भुक्तानी गरेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

हाल ६२ भन्दा बढी शाखा मार्फत सेवा प्रदान गर्दै आइरहेको आइ.एम.ई लाइफ इन्स्योरेन्सले दाबी परेको छोटो समयमा ग्राहकहरुलाई झन्झटरहित सेवा प्रदान गर्दै आइरहेको छ।

 

यो समाचार शेयर गर्नुहोस्
748SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?