National life

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको शेयर नेप्सेमा सूचिकृत

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|०३ जेठ २०८०, बुधबार
1.6kShares
सगरमाथा लुम्बिनी इन्स्योरेन्सको शेयर नेप्सेमा सूचिकृत
ncell

काठमाडौं । नेप्सेमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको शेयर सूचिकृत भएको छ । साविक सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी एक आपसमा गाभ्ने गाभिने वा मर्जर गर्दा १ः०.८० को अनुपातमा कायम हुन आएको प्रतिशेयर अंकित मूल्य १०० रुपैयाँ दरको कुल २ करोड ६२ लाख २६ हजार ३८१ कित्ता शेयर सूचिकृत भएको हो ।

कम्पनीको शेयर धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम नेप्सेमा कारोबार हुने गरी मर्जर प्रयोजनका लागि रोक्का रहेको उक्त कम्पनीको शेयर कारोबार फुकुवा गरिएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
कम्पनीको शेयर ‘सलिको’ सिम्बोलबाट सूचिकृत भएको हो ।

यो समाचार शेयर गर्नुहोस्
1.6kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?