National life

कालंगा हाइड्रोको आईपीओ बाँडफाँड: अधिकांश आवेदक खाली हात

अधिक आवेदन परेकाले गोलाप्रथामार्फत शेयर वितरण गरिएको छ

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ महिना अगाडि|२७ जेठ २०८३, बुधबार
5.1kShares
कालंगा हाइड्रोको आईपीओ बाँडफाँड: अधिकांश आवेदक खाली हात
ncell

काठमाडौं । कालंगा हाइड्रो लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको आईपीओको बाँडफाँड सम्पन्न भएको छ । कम्पनीको आईपीओ बिक्री प्रबन्धक सानिमा क्यापिटलले आज बाँडफाँड प्रक्रिया पूरा गरेको हो ।

कम्पनीले जेठ ८ गतेदेखि १३ गतेसम्म सर्वसाधारणका लागि शेयर निष्काशन गरेको थियो । उक्त आईपीओमा २८ लाख ६० हजारभन्दा बढी आवेदन परेको थियो, जसले मागभन्दा धेरै आवेदन परेको पुष्टि गर्दछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

अधिक आवेदन परेकाले गोलाप्रथामार्फत शेयर वितरण गरिएको छ । यस प्रक्रियाअनुसार २ लाख ८७ हजार जना आवेदकले मात्र १०–१० कित्ताका दरले शेयर प्राप्त गरेका छन् ।

बाँकी धेरै आवेदक भने शेयर नपाई खाली हात फर्किएका छन् । यसले हाल बजारमा आईपीओप्रति सर्वसाधारणको आकर्षण अझै उच्च रहेको देखाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
5.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?