National life

नेप्सेमा सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको आइपीओ सूचीकृत, कति पायो ओपनिङ रेञ्ज ?

max lubricant tata
Aarthik voice
Aarthik voice
५ महिना अगाडि|१२ चैत २०८२, बिहिबार
1.3kShares
नेप्सेमा सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको आइपीओ सूचीकृत, कति पायो ओपनिङ रेञ्ज ?
ncell

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडको आइपीओ सूचीकृत भएको छ । कम्पनीको आइपीओ ‘एसकेएचइएल’ सिम्बोलबाट सूचीकृत भएको हो।

कम्पनीको १०० रुपैयाँ अंकित मूल्य दरको कुल ६८ लाख ९६ हजार ७४४ कित्ता सेयर सूचीकृत भएको हो । जसमा ८० प्रतिशत अर्थात ५५ लाख १७ हजार ३९४ कित्ता सेयर संस्थापक सेयरधनीले लगानी गरेको र २० प्रतिशत अर्थात १३ लाख ७९ हजार ३५० कित्ता सेयर सर्वसाधारण सेयरधनीहरुमा वितरण गरिएको सेयर रहेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

नेप्सेले कम्पनीको सेयरलाई पहिलो कारोबारको लागि ९४.७७ रुपैयाँदेखि २८४.३१ रुपैयाँसम्म ओपनिङ रेञ्ज प्रदान गरेको छ। सोही मूल्यकै आधारमा आइतबार कम्पनीको कारोबार खुल्नेछ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?